काठमाडौं उपत्यकामा खानेपानी वितरण तालिका परिवर्तन
खानेपानी संस्थानले उपत्यकाभित्रको वितरण तालिकामा परिवर्तन गरेको जनाएको छ।
सबिना श्रेष्ठ
वरिष्ठ संवाददाता
- प्रकाशित मिति
- मिनेट पढाइ
- १ मिनेट पढाइ
- पटक पढिएको
- १.९ हजार
अन्तिम अद्यावधिक:

खानेपानी संस्थानले काठमाडौं उपत्यकाभित्रको वितरण तालिकामा परिवर्तन गरेको जनाएको छ। नयाँ तालिका आगामी हप्तादेखि लागू हुनेछ।
संस्थानका अनुसार मर्मत कार्यका कारण केही क्षेत्रमा अस्थायी रूपमा आपूर्ति प्रभावित हुनेछ।
उपभोक्ताको गुनासो
उपभोक्ताहरूले तालिका पालना नहुने गरेको गुनासो गर्दै आएका छन्। संस्थानले यसपटक तालिका कडाइका साथ पालना गरिने बताएको छ।
